भीमदत्तनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ । चालु आर्थिक वर्ष २०७३र७४ मा मुलुकभर शुरु भएको परियोजना अन्तर्गत कञ्चनपुरलाई धान जोनको क्षेत्रको रूपमा अघि सारिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१, २, ३, १८…
View More धान जोनः कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरणCategory: वातावरण
चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले बच्चा जन्माउने क्रम बढ्दै
चितव । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ…
View More चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले बच्चा जन्माउने क्रम बढ्दैदीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण
काठमाडौँ । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन…
View More दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणविश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा वृद्धि
पोखरा । जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको कूल…
View More विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा वृद्धिनगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित
लहान । फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ । पूर्व–पश्चिम…
View More नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित