चीनमा कोरोना भाइरस फैलिनु अगावै इटालीमा ‘अनौठो निमोनिया’ देखिएको खुलासा

चीनमा कोरोना भाइरसको संक्रमण देखिनु अगावै इटालीमा एउटा अनौठो प्रकृतिको रोग भेटिएको रहस्य सार्वजनिक भएको छ । एक यूरोपेली मुलुकका अग्रणी चिकित्सा विज्ञलाई उद्दृत गर्दै साउथ चाइना पोस्टले नोभेम्बरमा चीनले कोरोना भाइरसबारे जानकारी दिनु भन्दा एकहप्ता अगाडि नै उत्तरी इटालीमा ‘अनौंठो निमोनिया’ सर्कुलेट भएको  खुलासा गरेको हो । चिकित्सकहरूका अनुसार…

View More चीनमा कोरोना भाइरस फैलिनु अगावै इटालीमा ‘अनौठो निमोनिया’ देखिएको खुलासा
Top