Will work along the path of solidarity, cooperation

Full text of speech of Minister of IDCPC Song Tao made in the First Conference of the Nepal-China Political Parties’ Joint Consultation Mechanism on Belt and Road Cooperation for Trans-Himalayan Multi-Dimensional Connectivity Network via video link on Tuesday. On behalf of the International Department of the CPC Central Committee, I…

View More Will work along the path of solidarity, cooperation

अफगानिस्तानमा विस्फोट : पाँचको मृत्यु, नौ घाइते

अफगानिस्तानमा भएको बम विस्फोटमा परि कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते भएका छन् । अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा मंगलबार घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ । “सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा…

View More अफगानिस्तानमा विस्फोट : पाँचको मृत्यु, नौ घाइते

ट्रम्प समर्थक र विरोधीबीच झडप : झण्डा जलाउदै एक ‘प्रदर्शनकारीले मुटु खाए’

अमेरिकाको बोस्टन शहरमा राष्ट्रपति ट्रम्प समर्थक र बिरोधि प्रदर्शनकारीहरु आमने-सामुन्ने भएको समाचार छ। राष्ट्रपति ट्रम्प बिरोधिहरुले अमेरिकी झण्डा, ट्रम्पको पुत्ला र मागा ह्याट (मेक अमेरिका ग्रेट अगेन ह्याट) जलाएका थिए। उनीहरुले उक्त कार्यको छायांकन गरेको र ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउनुपर्ने नारासमेत लगाएका थिए। गत आइतबार बोस्टनको कोप्ली स्क्वाएरमा दुई परस्पर…

View More ट्रम्प समर्थक र विरोधीबीच झडप : झण्डा जलाउदै एक ‘प्रदर्शनकारीले मुटु खाए’

बोलिभियामा पुन: वामपन्थको वापसी

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार बिजयी हुने लगभग निश्चित भएको छ। गत अक्टोबर १८ तारिखका दिन भएको सो निर्वाचनको एक्जिट पोलले देखाएको नतिजा अनुसार वामपन्थी उम्मेदवार लुइस आर्सेले पहिलो राउण्डकै मतदानबाट स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ। भुतपूर्व राष्ट्रपति इभो मोरालेसको पार्टी मुभमेन्ट फर सोसिलिज्मबाट उम्मेदवार…

View More बोलिभियामा पुन: वामपन्थको वापसी

विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव : आर्थिक वृद्धिको दिशामा चीन, अमेरिका र युरोपको संकुचन

बेइजिङ। कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले अर्थतन्त्रमा समेत व्यापक सुधार गरेको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् । विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका बेला चीनले…

View More विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव : आर्थिक वृद्धिको दिशामा चीन, अमेरिका र युरोपको संकुचन
Top