‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित

काठमाडौं । भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित भएको छ । बिहीबार बबरमहलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेल, पूर्वराजदूत युवनाथ लम्साल, भोजपुरी प्रज्ञा…

View More ‘भोजपुरी व्याकरण (जीवंत मजबून का साथे)’ प्रकाशित

बुद्धिमान, मूर्ख र दास

– लू शुन झाऊ शुरेन प्रसिद्ध चिनियाँ लेखक तथा साहित्यकार हुन् । उनको साहित्यिक नाम लू शुन हो । यिनी लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार र कवि पनि थिए । शुन चिनियाँ साँस्कृतिक क्रान्तिका अगुवामध्ये एक थिए । उनको मृत्यु ५५ वर्षको उमेरमा १९ अक्टोबर १९३६ मा भएको थियो…

View More बुद्धिमान, मूर्ख र दास

कविता: विवश मान्छे

कुटिएको छ मान्छे, लुटिएको छ मान्छे स्पन्दनलाई टुक्राएर, आशाहरु भत्काएर खुला आकाश मुनि, बाच्न विवश छ मान्छे !! धर्तिको एक टुक्रा भूगोल, प्रकृतिको अनुपम उपहार सगरमाथाको शिर पाएर पनि, निहुरिन विवाश छ मान्छे !! धर्ति माताको छाती चुस्दै, ब्वासाहरुले मुखमा रगत लतपताएर फोस्रो भाषणमा चिच्याउँदा पनि, कान छोपी सुन्न विवश…

View More कविता: विवश मान्छे

‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक

काठमाडौँ। विश्व मुटु दिवसका अवसरमा मंगलबार ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गरिएको छ । बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा प्रस्तुत गरिएको कृति नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित गरिएको हो। डा प्रकाशराज…

View More ‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक

राष्ट्रकविको निधनप्रति नेपाली साहित्य परिषदद्वारा शोक ब्यक्त

बिर्तामोड । नेपाली साहित्य परिषद झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । परिषदका अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाले मंगलबार शोक वक्तव्य जारी गर्दै जनप्रिय स्रष्टा घिमिरेको निधनले स्तब्ध भएको बताएका छन् । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेको मंगलवार साँझ ५:५५ बजे उहाँकै निवासमा स्वर्गारोहण भएको…

View More राष्ट्रकविको निधनप्रति नेपाली साहित्य परिषदद्वारा शोक ब्यक्त