युक्रेन यतिबेला युद्धमा छ । रुस र युक्रेन युद्ध गत फेबु्रअरीदेखी सुरु भएको हो । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्सीको नाटो सेनामा सामेल हुने हठका कारण रुसले युक्रेनमाथि युद्ध छेडेको हो । पूर्व सोभियत संघको हिस्सा युक्रेन एउटा सुन्दर देश हो । प्रस्तुत छ यो देशका बारेमा १० केही रोचक तथ्य…
View More युक्रेनका बारेमा दश रोचक जानकारीCategory: बिबिध
रक्सी चोर्न गएकाहरु पिउँदा पिउँदै भाग्न बिर्सिएपछी …
दक्षिण भारतीय राज्य तमिलनाडुको थिरुवल्लुर शहरमा चोरीको अनौठो घटना भएको छ । दुईजना चोर रक्सी चोर्ने उद्धेश्यले रक्सी पसलमा भित्ता फुटाएर पसल भित्र छिरे । बोतल बोकेर भाग्नु अघी तिनीहरु त्यहीं बसेर पिउन सुरु गरे । पिउँदा-पिउँदै उनिहरुलाई समय बितेको पत्तै भएन । मातेर लट्ठ भएपछी उनिहरु त्यहाँबाट भाग्न नै…
View More रक्सी चोर्न गएकाहरु पिउँदा पिउँदै भाग्न बिर्सिएपछी …पुरुषको छातीमा स्तन र निप्पल किन हुन्छ ?
पुरुषहरूले बच्चाहरूलाई आफ्नो स्तनबाट दूध खुवाउनु सक्दैनन् । त्यसो भए उनीहरुको छातीमा दूधको मुन्टा (nipples) किन हुन्छ ? प्रकृतीलाई त्यस्तो के आवश्यकता प¥यो, जसले गर्दा पुरुषको छातीमा निप्पलको विकास भयो ? निप्पलहरू पुरुषहरूमा मात्र नभई अन्य धेरै स्तनधारी नर जीवहरूको शरीरमा पनि पाइन्छ । पुरुषको शरीरमा निप्पलको उपस्थितिले अरस्तु दार्शनिक…
View More पुरुषको छातीमा स्तन र निप्पल किन हुन्छ ?महिलाले पुरुषबाट के चाहन्छन् ?
महिलाले पुरुषबाट के चाहन्छन् ? यो प्रश्नको जवाफ एउटा कथामा छ। थाहा छैन यो कथा कति साँचो वा झुटो हो । यो एक काल्पनिक कथा हो, त्यसैले कल्पना को सबै तत्वहरु यसमा उपस्थित छन् । यो कथा अङ्ग्रेजी Quora मा धेरै जवाफहरूमा पहिले नै पनि भनिएको छ । फेसबुक र…
View More महिलाले पुरुषबाट के चाहन्छन् ?जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए
अस्ट्रेलियाका एक व्यक्ति सार्क माछाले सिकार बनाइसकेको आफ्नी श्रीमती बचाउन सफल भएका छन्। उनले सानो डुङ्गा आकारको सर्फबोर्डबाट हाम फालेर श्रीमतीलाई लुछिरहेको शार्कलाई झम्टिएको र नछाड्दासम्म उक्त सामुद्रिक जीवलाई मुड्की बजारिरहेको बताइएको छ। शार्कले आक्रमण गर्दा ३५ वर्षीया शान्टेल डोयल नामक ती महिला न्यू साउथ वेल्सको पोर्ट मक्वोरीस्थित शेली समुद्री…
View More जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए