प्रत्येक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार…

View More प्रत्येक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

कर्णाली प्रदेश सरकारद्धारा वाढीपिडितलाई राहत दिइने

दिपेन्द्र शर्मा सुर्खेत । कर्णाली प्रदेश सरकारको ४० औ मन्त्रीपरिषदको बैठकले कर्णाली प्रदेशका वाढी पिडितहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकले गरेका निर्णयको सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले वाढीपिडतहरु र हावा हुरी ,असिना पिडितहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।…

View More कर्णाली प्रदेश सरकारद्धारा वाढीपिडितलाई राहत दिइने

अनुदानका लागि कृषक छनोट

गोरखा। गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले…

View More अनुदानका लागि कृषक छनोट

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

राँझा। बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब…

View More सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद

कैलाली । कैलालीबाट राजस्व छली लैजाँदै गरेको अवस्थामा १ सय ४० बोरा गुट्खा बर्दीयामा बरामद गरेको छ। कैलालीको लम्कीचुवा नगरपालिकाबाट लैजादै गरिएको १ सय ४० बोरा अवैद्य मेघाश्री गुट्खा बर्दीयाको बासगढीमा प्रहरीले बरामद गरेको हो । भे १ च ३०६२ नम्बरको बलेरो पिकअप जीपमा लैजाँदै गरेको अवस्थामा बाँसगढी नगरपालिका वडा…

View More राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद
Top