रियल लाइफ जोडी सौगात र श्रृष्टी बन्ने भए ‘मासु भात’को जोडी

काठमाडौँ,१० भदौ । वास्तविक जीवनमा प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर ‘मासु भात’ चलचित्र निमार्ण हुने भएको छ । सञ्जिब न्यौपानेले निर्देशन गर्न लागेको चलचित्र वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर बन्न लागेको हो । चलचित्रका अन्य कलाकार र कथावस्तुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइने…

View More रियल लाइफ जोडी सौगात र श्रृष्टी बन्ने भए ‘मासु भात’को जोडी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट,१० भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । शनिबार राति १ बजे मदिरा सेवन गरी चन्द्रनिगाहपुरबाट सन्तपुर जादैँ गरेको चौधरीको सन्तपुरस्थित सुवलाल भागवन माध्यमिक विद्यालयअगाडि पर्खालमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सिद्धान्त चौधरी रहेका छन् । उनको घटना…

View More मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

‘प्रकाण्ड’ थप तीन दिन थुनामा

नुवाकोट,१० भदौ । जिल्ला अदालत नुवाकोटले पुर्व मन्त्री एवं नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः तीनदिन थुनामा राख्न आदेश दिएको छ । स्काभेटरमा आगजनी गरेको आरोपमा काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएका ‘प्रकाण्ड’लाई गएको शुक्रबार पनि तीन दिन थुनामा राख्न आदेश दिएको थियो । आइतबार…

View More ‘प्रकाण्ड’ थप तीन दिन थुनामा

जंगलको धनी काठको गरीब नेपाल : वार्षिक करिब ६ अर्बको आयात

काठमाडौँ,१० भदौ । वातावरण संरक्षण एवं स्रोतहरुको उचित व्यवस्थापन भैरहेको सरोकारवालाहरुको मुखमा टालो हाल्ने तथ्यांक भन्सार विभागले निकालेको छ । गत आर्थिक वर्षमा देशले  ५ अर्ब ७५ करोड अर्बको काठ मात्रै आयात गरेको जनाएको छ । विभागले जनाए अनुसार नेपालमा वार्षिक तीन करोड घनफिटको काठको माग रहेको छ त्यसमा नेपाल…

View More जंगलको धनी काठको गरीब नेपाल : वार्षिक करिब ६ अर्बको आयात

जनै फेर्न खोलामा नुहाउन गएका बालक वेपत्ता

पाँचथर,१० भदौ । पाँचथरमा जनै पूर्णीमाको अवसरमा नुहाएर जनै फेर्न बुवासँगै घरबाट निस्किएका एक बालक खोलाले बगाएर बेपत्ता छन्। पाँचथरको सुभाङ घर भई सदरमुकाम फिदिम बजारको गणतन्त्र चोकमा पसल गर्दै आएका राजेन्द्र उप्रेतीका नौ वर्षीय छोरा डेनिस उप्रेतीलाई हेंवा खोलाले बगाएर बेपत्ता बनाएको हो। नुहाउने क्रममा खोलामा चिप्लिएर बेपत्ता भएका…

View More जनै फेर्न खोलामा नुहाउन गएका बालक वेपत्ता
Top