साढे ४ लाखले गुमाए रोजगारी

काठमाडौं। कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा…

View More साढे ४ लाखले गुमाए रोजगारी

संक्रमितको बिचल्ली

काठमाडौँ। लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ । यहाँका बुटवल, तिलोत्तमा र सिद्धार्थ नगरमा धेरै संक्रमित छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत धागो कारखाना र भैरहवास्थित भीम अस्पताललाई कोरोना विशेष घोषणा गरिएको छ । दुवै अस्पताल भरिएका छन् । बेड अभावमा भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नयाँ संक्रमितले भर्ना नपाउँदा बिचल्ली…

View More संक्रमितको बिचल्ली

लुम्बिनी सरकारलाई मान्यता नदिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई विपक्षी चार दलले बहिष्कार गर्ने भएका छन्। चार दलीय गठबन्धनको सोमबारको बैठकले यस्तो घोषणा गरेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको चारदलीय गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै बहिष्कार गर्ने घोषणा गरेका हो। अल्पमतमा परेको…

View More लुम्बिनी सरकारलाई मान्यता नदिने

निषेधाज्ञा: भोलिदेखि उपत्यकामा थप कडाइ गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ। कोरोना संक्रमण झन् बढेको र निषेधाज्ञा उलंघनको क्रम नरोकिएको भन्दै स्थानीय प्रशासनले कडाइ गर्न लागेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले निषेध आदेश थप कठाइ गर्न तयारी गरिएको जानकारी दिए। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले भोलि थप…

View More निषेधाज्ञा: भोलिदेखि उपत्यकामा थप कडाइ गरिने

संक्रमितको पीडा : अस्पतालमा बेड छैन, घरमा बसेकाको सोधीखोजीसम्म गरिँदैन

काठमाडौँ। अचानक घाँटी दुखेपछि उनलाई शंका लाग्यो– कतै कोरोना संक्रमण त भएन ! बुटवल–४ की ४६ वर्षीया ती महिलाको शुक्रबार पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आयो । उनी नौ दिनदेखि संक्रमित छोरी र श्रीमान्को हेरचाह गरिरहेकी थिइन् । त्यसक्रममा आफूलाई पनि संक्रमण सरेको हुन सक्ने उनले बताइन् । ‘घरमै बाबुछोरीको स्याहार गरिरहेकी थिएँ,’ उनले…

View More संक्रमितको पीडा : अस्पतालमा बेड छैन, घरमा बसेकाको सोधीखोजीसम्म गरिँदैन