अखिल नेपाल महिला संघद्वारा राजधानीमा विरोध प्रर्दशन

काठमाडौँ,०८ भदौ । शुक्रबार राजधानीमा विरोध प्रर्दशन भएको छ । अखिल नेपाल महिला संघ क्रान्तीकारीको संयुक्त र्यालीले बढ्दो महङ्गी , भष्ट्राचार र अस्वोभाविक कर बृद्धिको विरुद्धमा विरोध प्रर्दशन गरेको हो । अखिल नेपाल महिला संघ क्रान्तीकारी , अखिल नेपाल प्रगतिशील महिला संघ र महिला शक्ति महासंघ नेपालको संयुक्त आयोजनामा विरोध…

View More अखिल नेपाल महिला संघद्वारा राजधानीमा विरोध प्रर्दशन

आर्थिक वर्षको पहिलो महिनामा रोजगारीको लागी विदेशिनेको संख्यामा कमी

काठमाडौं,०८ भदौ। आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीको लागी विदेशिनेको शंख्यामा कमी आएको छ । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत साढे ३३ हजार जना कामको खोजिमा विदेशिएका हुन । साउनमा व्यक्तिगत रुपमा १५ हजार २ सय ३९ र संस्थागत रुपमा १८ हजार ५ सय ५९…

View More आर्थिक वर्षको पहिलो महिनामा रोजगारीको लागी विदेशिनेको संख्यामा कमी

हिमालमा लामखुट्टे : झुल हालेर सुत्छन उच्च हिमाली क्षेत्रका बासिन्दा

काठमाडौँ,०८ भदौ । उच्च हिमाली क्षेत्रका बासिन्दालाई समेत यतिखेर झुल हालेर सुत्नुपर्ने अवस्था आएको छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका…

View More हिमालमा लामखुट्टे : झुल हालेर सुत्छन उच्च हिमाली क्षेत्रका बासिन्दा

इतिहासमा आज ( २४ अगस्त )

 १) सन् १९०४ मा रुस – जापान बीच भएको युद्ध मा लियो याङ्ग मा भएको निर्णायक युद्ध मा जापान द्वारा रुस पराजित / यो युद्ध इतिहास मा ‘ राक्षस र बाउन्ने बीच को युद्ध ‘ नाम ले प्रसिद्ध छ / इतिहास मा पहिलो पटक एक एसियाली देश ले युरोपियन साम्राज्यबादी…

View More इतिहासमा आज ( २४ अगस्त )

कञ्चपुरमा घाइते भएकाहरुको उपचार सरकारले गर्छ : गृहमन्त्री ‘बादल’

कंचनपुर ८ भदौ । कंचनपुरमामा गोली लागी घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अस्पतालमा पुगेका छन्। घाइते अर्जुन भण्डारालाई भेट्दै शुक्रबार बिहान उनले घाइतेहरुको सरकारले निशुल्क उपचार गर्ने बताएका छन । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या…

View More कञ्चपुरमा घाइते भएकाहरुको उपचार सरकारले गर्छ : गृहमन्त्री ‘बादल’