जीपले ठक्कर दिदा मोटरसाइकलमा सवार पत्रकार बिष्ट गम्भीर घाइते

डोटी,०८ भदौ ।दिपायल राजपुरबाट से३प २१५७ नं। को मोटरसाइकलमा आउदै गरेका पत्रकार बिमल बिष्टलाई उग्रतारा यातायतको से१ज ५२१ नं। को जीपले ठक्कर दिदा गम्भिर घाइते भएका छन ।डोटीको सिलगढी नगरपालिका(४ दिपायलमा जीपले ठक्कर दिंदा पत्रकार बिष्ट सहित दुईजना घाइते भएका छन् । बिष्ट र उनीसँग मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका(४…

View More जीपले ठक्कर दिदा मोटरसाइकलमा सवार पत्रकार बिष्ट गम्भीर घाइते

‘नाइँ नभन्नु ल ५’ सँग ‘रेनी’ भिड्दै

काठमाडौं,०८ भदौ । गत शेक्रबार एकै दिन चार ओटा चलचित्र जय शम्भु ,मिष्टर भर्जिन, १२ मासे र ब्ल्याक प्रर्दशनमा आएका थिए । त्यस्तै यो शुक्रबारबाट ‘नाइँ नभन्नु ल ५’ र ुरेनीु प्रर्दशनमा आएका छन । विकास अचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ५’ सँग गिरिस रिजाल द्वारा निर्देशित फिल्म ‘रेनी’…

View More ‘नाइँ नभन्नु ल ५’ सँग ‘रेनी’ भिड्दै

विमेस्टेकमा भारतसँगको प्राथमिकता : दुई वटा रेल सम्झौता

काठमाडौं,०८ भदौ । भदौ १४–१५ मा विमेस्टेकको चौथो शिखर सम्मेलन नेपालमा हुन लागेको छ । सरकारले सो बैठकमामा भारतसँग रेल सम्बन्धि २ वटा समझदारीमा एमओयू गर्ने तयारीमा रहेको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमेस्टेकको चौथो शिखर सम्मेलनमा भारत सँग रेल लाइन र ‘बल्क कार्गो’ सम्बन्धि सम्झौतामा…

View More विमेस्टेकमा भारतसँगको प्राथमिकता : दुई वटा रेल सम्झौता

अखिल नेपाल महिला संघद्वारा राजधानीमा विरोध प्रर्दशन

काठमाडौँ,०८ भदौ । शुक्रबार राजधानीमा विरोध प्रर्दशन भएको छ । अखिल नेपाल महिला संघ क्रान्तीकारीको संयुक्त र्यालीले बढ्दो महङ्गी , भष्ट्राचार र अस्वोभाविक कर बृद्धिको विरुद्धमा विरोध प्रर्दशन गरेको हो । अखिल नेपाल महिला संघ क्रान्तीकारी , अखिल नेपाल प्रगतिशील महिला संघ र महिला शक्ति महासंघ नेपालको संयुक्त आयोजनामा विरोध…

View More अखिल नेपाल महिला संघद्वारा राजधानीमा विरोध प्रर्दशन

आर्थिक वर्षको पहिलो महिनामा रोजगारीको लागी विदेशिनेको संख्यामा कमी

काठमाडौं,०८ भदौ। आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीको लागी विदेशिनेको शंख्यामा कमी आएको छ । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत साढे ३३ हजार जना कामको खोजिमा विदेशिएका हुन । साउनमा व्यक्तिगत रुपमा १५ हजार २ सय ३९ र संस्थागत रुपमा १८ हजार ५ सय ५९…

View More आर्थिक वर्षको पहिलो महिनामा रोजगारीको लागी विदेशिनेको संख्यामा कमी
Top