वार्ता चलिरहेकै बेला अफगान सेनाको कारबाहीमा मारिए १२ तालिबानी

अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ । अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ…

View More वार्ता चलिरहेकै बेला अफगान सेनाको कारबाहीमा मारिए १२ तालिबानी

अझै भारी वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर…

View More अझै भारी वर्षाको सम्भावना

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

–नारायण अधिकारी चितवन। कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै…

View More सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

यातायात व्यवसायीको गुनासो :बस त चले, यात्रु चढेनन्

काठमाडौँ। सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि व्यवसायी निराश देखिएका छन्। सार्वजनिक यातायात सञ्चालन भए पनि यात्रु नहुँदा व्यवसायी निराश बनेका हुन्। यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे ।“बस त चले तर यात्रुहरु…

View More यातायात व्यवसायीको गुनासो :बस त चले, यात्रु चढेनन्

कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु

काठमाडौँ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ प्रवासी नेपालीको ज्यान गएको छ । यसै साता कुवेतमा पाँच, साउदी अरबमा १४, युएई र युगान्डामा एक-एक  जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ। सङ्घका अनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीले  कोरोना भाइरसको…

View More कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु
Top