काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । शनिबार सभापति देउवाले पार्टीको विधानअनुसार केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई…
View More कांग्रेसले तोकेका १३ केन्द्रीय विभागका प्रमुख को-को हुन् ?Author: janadisha
भ्रष्टाचार बढ्नुमा सिस्टमकै दोष : देव प्रसाद गुरुङ, प्रमुख सचेतक, नेकपा (भिडियो सहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक देव प्रसाद गुरुङले भ्रष्टाचार बढ्नुमा सिस्टमकै दोष भएको बताएका छन् । निर्वतमान् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस प्रकरणमा सोधिएको प्रश्नमा उनले उक्त कुरा बताएका हुन् । वर्तमान् प्रणालीले मल्टीपार्टी सिस्टमले भ्रष्टाचारलाई पूर्ण रुपमा नियन्त्रण गर्न…
View More भ्रष्टाचार बढ्नुमा सिस्टमकै दोष : देव प्रसाद गुरुङ, प्रमुख सचेतक, नेकपा (भिडियो सहित)प्रेम दिवसलाई सांस्कृतिक मान्यता किन नदिने ?
योगेश खपाङ्गी त्यसो त इतिहास, गीत, सिनेमा, साहित्य र धर्मग्रन्थहरु प्रेमकथाले भरिपूर्ण छ तर जब–जब प्रेमदिवस अर्थात् भ्यालेन्टाइन्स डेको कुरा आउँछ, नेपाली समाजले एकाएक भृकुटी खुम्च्याउँछ । मानिलिऔं प्रेम दिवस मनाउनु कुनै धर्म विरोधी कुरा हो । हामीकहाँ थुप्रै किसिमका चाडपर्व र उत्सवहरु छन् । जस्तो दशैं, तिहार, होली, माघी,…
View More प्रेम दिवसलाई सांस्कृतिक मान्यता किन नदिने ?गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्यो भन्थे : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण गरिदिनु पर्यो भन्ने गरेको पनि खुलासा गरेका छन् । बिहीबार २५ औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
View More गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्यो भन्थे : प्रचण्डभ्यालेन्टाइन्स डेमा पप लिजेन्डहरुको गीत र फेशन शोको मजा !
काठमाडौं । आउँदो फेबु्रअरी १४ मा भ्यालेन्टाइन्स डेको अवसरमा रन वे फेशन शो र सांगीतिक क्रार्यक्रम हुने भएको छ । भ्यालेन्टाइन भाइब विथ क्रस–रोड्स नाम दिइएको उक्त कार्यक्रममा पप लिजेन्डहरु सञ्जय श्रेष्ठ तथा क्रस रोड ब्यान्ड, हरिस माथेमा, भिम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, सचिन रौनियार, बबिन प्रधानका साथै कविन्द्र…
View More भ्यालेन्टाइन्स डेमा पप लिजेन्डहरुको गीत र फेशन शोको मजा !