मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

पढ्न लाग्ने समय : 3 मिनेट काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत् विहीबार सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद्को बैठकले भ्रष्टाचारमा संलग्न देखिएको भन्दै समाज कल्याण परिषद्का पदाधिकारीलाई हटाउने गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेका हुन् ।…

View More मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले किन दिए राजीनामा ?

पढ्न लाग्ने समय : 2 मिनेट काठमाडौं/ सर्वोच्च अदालतका विवादास्पद न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणाको नियुक्तिपछि जोशीलाई कुनै पनि इजलाश दिइएको थिइएन । आफूभन्दा कनिष्ठ राणालाई प्रधान न्यायाधीश नियुक्त गरिएपछि पनि राजीनामा नदिएर जोशी केही समय विदामा बस्दै आएका थिए । विदा सकिएपछि सर्वोच्च गएर हाजीर मात्रै गरेर भए…

View More सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले किन दिए राजीनामा ?

दुर्गममा बिजुली बल्यो

पढ्न लाग्ने समय : 2 मिनेट जाजरकोट। बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ ।…

View More दुर्गममा बिजुली बल्यो

बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

पढ्न लाग्ने समय : 2 मिनेट पाल्पा। पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ…

View More बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

जयराम–हलेसी सडक जोखिमपूर्ण

पढ्न लाग्ने समय : 2 मिनेट खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे…

View More जयराम–हलेसी सडक जोखिमपूर्ण
Top