देउडा निःसृत सलह प्रकोपको इतिहास

अधिवक्ता राजेन्द्रबहादुर सिंह इतिहास अध्ययन गर्नुको अर्थ विगतमा घटेका घटनाहरुको पुनोर्ल्लेख गर्नु मात्र होईन । अपितु त्यस्तै प्रकृतिका जघन्य घटनाहरु वर्तमान तथा भविष्यकालमा नघटुन् ,न्यूनिकरण गर्न सकिउन् र व्यवस्थापन होउन् भनि राज्यलाई सदैव चनाखो र चुस्त बनाई राख्नका खातिर हो । विगतका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सवल पक्षहरुलाई जगेर्ना गरि…

View More देउडा निःसृत सलह प्रकोपको इतिहास

भारतीय सञ्चारमाध्यमको अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपालको आपत्ती

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि महामहिम चिनियाँ राजदूतविरुद्ध इन्डियाली सञ्चारमाध्यममा प्रशारित अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रेसविज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन्, तर नेपालका प्रधानमन्त्रीमाथि इन्डियाली सञ्चारजगतले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको…

View More भारतीय सञ्चारमाध्यमको अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपालको आपत्ती

गुण्डा नाइके बिकास दुबे मारिए

काठमाडौं । भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । गुण्डानाइके दुबेलाई प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडक मार्गबाट दुबेलाई कानपुरतर्फ लगिदै थियो । भारतीय प्रहरीको दाबी अनुसार दुबे सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक…

View More गुण्डा नाइके बिकास दुबे मारिए

शुक्रबार देखी सार्वजनिक सवारी सञ्चालन हुने, भाडादर ५० प्रतिशत बढ्यो

काठमाडौं । सरकारले शुक्रबार देखी सार्वजनिक सवारी सञ्चालन गर्न अनुमती दिएको छ । मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको कुरा आज सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका हुन् । सरकारी निर्णय अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन…

View More शुक्रबार देखी सार्वजनिक सवारी सञ्चालन हुने, भाडादर ५० प्रतिशत बढ्यो

सिल गरिएको सिमाक्षेत्रबाट सुरक्षाकर्मीहरुकै मिलेमतोमा निर्वाध चोरी तस्करी

देवेन्द्रकिशोर ढुंगाना, इटहरी । सुनसरीको नेपाल र भारत सिमाक्षेत्रबाट दुवै देशका नागरिकहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको १ सय दिन पुरा भैसकेको छ । लकडाउन सुरु भएपछि सीमाक्षेत्र र सिमानाका बन्द रहेकाले मानिसहरुलाई हिडडुल र मालसामान ओसारपसारमा बन्देज लगाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले सिमाक्षेत्रमा…

View More सिल गरिएको सिमाक्षेत्रबाट सुरक्षाकर्मीहरुकै मिलेमतोमा निर्वाध चोरी तस्करी
Top