रुसको सैनिक हवाईजहाज सहयोग सामाग्री लिएर अमेरिका जाँदै

कोरोना भाइरस ( कोविद -१९ ) बिरुद्ध लडिरहेको अमेरिकालाइ सहयोग पुर्याउन एक रसियन कार्गो सैनिक हवाईजहाज औषधि र अन्य सामाग्री लिएर रुसबाट उडेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको फोनवार्ता पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले सहयोग लागि याचना गरेका थिए । “एक सैनिक हवाईजहाज मास्क र अन्य मेडिकल सरसामान लिएर…

View More रुसको सैनिक हवाईजहाज सहयोग सामाग्री लिएर अमेरिका जाँदै

नेपाल प्रहरी : अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

नेपाल प्रहरीले कोरोना भाइरसबारे अफवाह नफैलाउन आग्रह गरेको छ । यदि कसैले अफवाह फैलाउने कार्य गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ अनुसार गलत अफवाह फैलाउनेलाई एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था…

View More नेपाल प्रहरी : अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

कोरोना सन्त्रास : मृत्यु हुनेको संख्या दश हजार नाघ्यो (हेर्नुस् कुन देशमा कति)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ भने मर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । शुक्रबार…

View More कोरोना सन्त्रास : मृत्यु हुनेको संख्या दश हजार नाघ्यो (हेर्नुस् कुन देशमा कति)

डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । अमेरिकी डलरले हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि प्रतिएक अमेरिकी डलरको ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा तोकेको छ। जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । यसअघि नेपालमा डलरको उच्च खरिद दर ११९ रुपैयाँ ३३ पैसा थियो। सन्…

View More डलरको मूल्य अहिलेसम्मकै उच्च

स्थगित भयो एसईई

काठमाडौँ । भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । कोभिड-१९ (कोरोना भाईरस) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा स्थगित गर्ने निर्णय हो । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो । एसईई…

View More स्थगित भयो एसईई
Top