सबैभन्दा ठूलो तेल प्रोजेक्ट संचालन गर्दै रुस : १५५ बिलियन डलर लगानी, एकलाख रोजगारी

रुसको राज्य संचालित तेल कम्पनी रोस्नेफ़्टले उत्तरी युरालको तुन्द्रा प्रदेशमा रहेको तेलको रिजर्भलाई विकास गर्ने भएको छ । गत मंगलबार भोस्तोक ओयल प्रोजेक्टले यसलाई विकास गर्ने योजनाका साथ रोस्नेफ़्टका चेयरम्यान इगोर सेचिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग भेट गरेको समाचार बाहिर आएको छ । यो प्रोजेक्ट आधुनिक ग्लोबल ओयल इण्डस्ट्रिमध्ये सबैभन्दा…

View More सबैभन्दा ठूलो तेल प्रोजेक्ट संचालन गर्दै रुस : १५५ बिलियन डलर लगानी, एकलाख रोजगारी

ट्रम्पको भारत भ्रमण : धार्मिक स्वतन्त्रता र कश्मिर मुद्धा प्राथमिकतामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबारदेखि भारतको पहिलो औपचारिक भ्रमण गर्दैछन । भ्रमणका दौरान राष्ट्रपति ट्रम्पले थुप्रै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रश्नहरु उठाउन सक्ने सम्भाबना रहेको संचारमाध्यमहरुले जनाएका छन् । अमेरिका र भारतबीच धार्मिक स्वतन्त्रता र काश्मिरको मुद्दामाथि समान मत नरहेकोले यिनै विषयहरु प्रमुखताका साथ् उठन सक्ने अनुमान गरिएको…

View More ट्रम्पको भारत भ्रमण : धार्मिक स्वतन्त्रता र कश्मिर मुद्धा प्राथमिकतामा

काठमाडौं पोस्टले माओत्से तुङको फोटो दूरुपयोग गरेको भन्दै चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले काठमाडौं पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित एक आलेखमा माओत्से तुङको फोटो दूरुुुुुपयोग गरेको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ । सोमबार प्रकाशित आलेख ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोना भाइरस क्राइसिस मच वर्स’ शीर्षकमा इभो डाल्डरले लेखेको आलेखमा कोरोना भाइरसबाट बच्नकै लागि माओत्से तुङले मास्क लगाएजस्तो भान हुने…

View More काठमाडौं पोस्टले माओत्से तुङको फोटो दूरुपयोग गरेको भन्दै चिनियाँ दूतावासको आपत्ति

नेकपा बैठक : चार समूहले बुझायो समूहगत प्रतिवेदन, तीन समूह एमसीसीको विपक्षमा

काठमाडौँ । तीन दिनदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा समूहगत प्रतिवेदन प्रस्तुती सुरु भएको छ । १५ समूह बनाएर छलफल गरिएकोमा शुक्रबार ४ वटा समूहका टोली नेताले आआफ्नो समूहगत छलफलबाट आएको निश्कर्ष सुझावसहित पूर्ण बैठकमा पेश गरेका हुन् । पछिल्लो समय चर्चा र विबादमा आएको मिलेनियम…

View More नेकपा बैठक : चार समूहले बुझायो समूहगत प्रतिवेदन, तीन समूह एमसीसीको विपक्षमा

दक्षिण कोरियामाथि अमेरिकी दबाब : जलसेना हर्मुज स्ट्रेट पठाउनु पर्ने 

दक्षिण कोरियाले तीन सय जलसेनाकासाथ् एक समुद्री बिध्वंशक (नाभाल डेस्ट्रोयेर) जहाज हर्मुज जलडमरुतर्फ पठाउने भएको छ । यो तथ्य मंगलबार दक्षिण कोरियाको रक्षामन्त्रालयले सोलमा खुलासा गरेको हो । वासिंगटन र तेहरानबीच तनाव बढ्दै गैरहेका बेला अमेरिकाको दवाबपछि दक्षिण कोरियाले यस्तो कदम चाल्नु परेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।…

View More दक्षिण कोरियामाथि अमेरिकी दबाब : जलसेना हर्मुज स्ट्रेट पठाउनु पर्ने 
Top