शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिएको पाइएको विश्लेषण…
View More चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदारAuthor: Bashu Mishra
मनसुनको दुई महिना : विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
काठमाडौँ: मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।…
View More मनसुनको दुई महिना : विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्तालुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन
–एकराज पाठक “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमणका…
View More लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएनउत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् । बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता…
View More उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणाकाठमाडौँको प्रमुख व्यापारी केन्द्र विशाल बजार बन्द (फोटोमा)
काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा बन्द रहेका पसल । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ ।
View More काठमाडौँको प्रमुख व्यापारी केन्द्र विशाल बजार बन्द (फोटोमा)