समय समयमा टाउको दुखिरहन्छ भने यी खानेकुरा नखानुहोस्

एजेन्सी । टाउको दुखाइ धेरैको समस्या हो । टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक…

View More समय समयमा टाउको दुखिरहन्छ भने यी खानेकुरा नखानुहोस्

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचारछापिएको छ । सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न…

View More विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

वैदेशिक रोजगारीमा जाने युवा १५ प्रतिशतले घटे

काठमाडाैं । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको हाे । आर्थिक वर्ष २०७२/२०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३…

View More वैदेशिक रोजगारीमा जाने युवा १५ प्रतिशतले घटे