काठमाडौं, २१ कात्तिक । आज पनि हामीले तपाईमाझ गत कात्तिक २० गते (हिजो) सम्प्रेशन गरिएका विभिन्न मुख्य समाचारहरुलाई संक्षेपमा प्रस्तुत गरेका छौं । गत कात्तिक २० गतेका दिन विशेष समाचारहरु प्रकाशन तथा सम्प्रेशन भएका छन् । कात्तिक २० गते सम्प्रेशन गरिएका मुख्य समाचारहरु यस प्रकार छनः १. चितवनलाई ३ विकेटले…
View More कात्तिक २० गतेका मुख्य समाचारः पीपीएलको उपाधि पोखरा पल्टनलाई, ‘डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य छैनन्’-स्थापितImages
वीरगन्जबाट ४५ करोडको झिलिमिली बत्ती भित्रियो
वीरगन्ज : तिहारका लागि विद्युतीय बत्तीको आयातमा पनि भारी मात्रामा बढोत्तरी भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । समाचारका अनुसार यसवर्षको तिहारमा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै गत साल भन्दा झन्डै तेब्बर भन्दा बढी मूल्यको विद्युतीय भिलीमीली बिजुली बत्ती आयात भएको छ । वीरगन्जमा रहेका वीरगन्ज…
View More वीरगन्जबाट ४५ करोडको झिलिमिली बत्ती भित्रियोआमिरले भने, ‘शाहरुख खान एक कुशल र आकर्षक स्टार हुन्’
काठमाडौं, २० कात्तिक । बलिउडका तीन खानहरुको राम्रो सम्बन्ध छ । यी तीनै अभिनेता खानहरुले एक अर्कालाई आफू भन्दा कुशल मान्दै आएका छन् । जहाँ सुपरस्टार सलमान खानले फिल्म ‘जीरो’को पटकथा सुनिसकेपछि अर्का खान अभिनेता शाहरुखको नाम लिएका थिए । त्यस्तै अर्का खान अभिनेता आमिरले पनि राकेश शर्माको बायोपिक फिल्मको…
View More आमिरले भने, ‘शाहरुख खान एक कुशल र आकर्षक स्टार हुन्’तिहारको मुखमा इलाममा ढकमक्क सयपत्री र मखमली
इलाम, २० कात्तिक । इलामका अधिकांश गाउँमा यतिवेला सयपत्री र मखमली ढकमक्क फूलेको छ । केही क्षेत्रमा रोगले सयपत्री मरेको भएपनि केही भेगमा भने राम्रो फूलेको छ । फूल आफैँमा सुन्दर हुन्छ । यसको महत्व सँधै उत्तिकै हुन्छ । तर विशेष गरेर भाईटिकामा दाजुभाइलाई लगाइदिन सयपत्री र मखमली दिदीबहिनीहरुले प्रयोग…
View More तिहारको मुखमा इलाममा ढकमक्क सयपत्री र मखमलीसंगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल
ठिनी, मुस्ताङ, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य…
View More संगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल