इतिहासको पानामा ‘१७ नोभेम्बर’

१. सन् १८३१को ‘१७ नोभेम्बर’ का दिन ग्रान कोलम्बियाबाट इक्वेडोर र भेनेज्वेला अलग भएको थियो । २. सन् १८६९ को आजकै दिन ‘१७ नोभेम्बर’ स्वेज नहरको उद्घाटन भएको थियो । ३. सन्र १९०३ को ‘१७ नोभेम्बर’ दिन रसियन सोसियल डेमोक्र्याटिक लेबोर पार्टी विभाजित भएर बोल्सेभिक (रसियन भाषामा बहुमत) र मेन्सेभिक…

View More इतिहासको पानामा ‘१७ नोभेम्बर’

कात्तिक २६ गतेका मुख्य समाचारः बाख्रा चराउन गएकी बालिका बलात्कृत, स्थानीय तहको रकमले साडी वितरण !

काठमाडौं, २७ कात्तिक । आज पनि हामीले तपाईमाझ गत कात्तिक २६ गते (हिजो) सम्प्रेशन गरिएका विभिन्न मुख्य समाचारहरुलाई संक्षेपमा प्रस्तुत गरेका छौं । गत कात्तिक २६ गतेका दिन विशेष समाचारहरु प्रकाशन तथा सम्प्रेशन भएका छन् । कात्तिक २६ गते सम्प्रेशन गरिएका मुख्य समाचारहरु यस प्रकार छनः १. वैदेशिक रोजगारीबाट फर्केकालाई…

View More कात्तिक २६ गतेका मुख्य समाचारः बाख्रा चराउन गएकी बालिका बलात्कृत, स्थानीय तहको रकमले साडी वितरण !

किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

बेत्रावती, २६ कात्तिक । नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । यसैगरी नुवाकोटबाट हराएका…

View More किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया — ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । प्रहरीका अनुसार आईतबार करिब…

View More दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

इतिहासको पानामा ७ नोभेम्वर

१. सन् १६६५ को ७ नोभेम्वरका दिन विश्वको सबैभन्दा पुरानो समाचार पत्र लण्डन गजेटको प्रकाशन शुरु भएको थियो । २. सन् १९४१ को आजकै दिन (७ नोभेम्वर) सोभियत हस्पिटल शिप आर्मेनियालार्इ जर्मन प्लेनहरुद्वारा डुबाइयो थियो । सो जहाजमा सवार करिब ५००० मानिसहरु सबैको ज्यान गएको थियो । ३. सन् १९४४…

View More इतिहासको पानामा ७ नोभेम्वर