काठमाण्डौँ , २७ साउन – फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलेर विश्वविजता बनेका पल पोग्बाले प्रशिक्षक जोसे मउरिन्होलाई एक सरल सन्देश दिएका छन ।”म माथि आक्रमण नगरेमा म क्लबका लागि योगदान गर्न स्वतन्त्र हुनेछु” । समर ट्रान्सफर विन्डोमा पोग्बाका एजेन्ट मिना राइओलाले उनलाई बार्सिलोना लग्नका लागि भरपूर कोशिश गरेका थिए ।युनाइटेडका साहुहरू…
View More म्यानचेस्टरले खुसी दिन सक्ला त ? यस्तो भन्छन : पोग्बा