काठमाडौं, ०३ भदौ / सुन्दा पनि अचम्म लाग्छ काठमाडौंमै सरकारी निकायले विद्युत महसुल बापत प्रतियुनिट ३३ रूपैयाँ उठाउँदै आइरहेको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप सञ्चालन कार्यालयले भृकुटीमण्डपभित्र व्यवसाय सञ्चालन गर्दै आएका साना व्यवसायीसँग यसरी विद्युत महसुल उठाउँदै आएको वर्षौं भइसकेको छ । तर उठाइएको रकम कसले खान्छ भनेर…
View More भृकुटीमण्डपमा ब्रह्मलुट : कसले खान्छ प्रतियुनिट विजुलीको ३३ रूपैयाँ र शौचालयको मासिक एक लाख भाडा ?