पार्टी नेतृत्वबाट के चाहान्छन् गगन थापा ?

आधुनिक लोकतन्त्रका अपरिहार्य सर्त हुन् बलियो प्रतिपक्ष अनि जीवन्त नागरिक समाज । त्यसैले भनिएको हो, संसदको दायाँ बस्नेसँग भन्दा बाँयातिर बस्नेतिर जनताको अपेक्षा बढी हुन्छ । कहाँ छ प्रतिपक्ष ? शिर्षकमा आजको नेपाल साप्ताहिकमा सन्तोष आचार्यको लेख छापिएको छ । जसअन्तर्गत कांग्रेस युवा नेता गगन थापाको अन्तवार्ता पनि छापिएको छ…

View More पार्टी नेतृत्वबाट के चाहान्छन् गगन थापा ?