देश नं २ लाई हरित प्रदेश बनाईने

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित नहर, हरित खोला किनारासहितका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।…

View More देश नं २ लाई हरित प्रदेश बनाईने

एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उक्त घोषणा गरेका हुन् । मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरूप ‘बेटी बचाउ, बेटी पढाउ’…

View More एसिड पीडितलाई थप राहत घोषणा

शहीद परिवारलार्इ प्रदेशसरकारबाटै रोजगारी दिइदै

जनकपुरधाम, प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको हो । सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको छ ।मुख्य न्यायाधीवक्ताको…

View More शहीद परिवारलार्इ प्रदेशसरकारबाटै रोजगारी दिइदै