‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक

काठमाडौं । यहि शुक्रबार (असोज २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जीन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा संगीत पनि आशिषले नै…

View More ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक