काठमाडौं । अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘बाँध मायाले’को शीर्ष गीतको हालै छायाङ्कन गरिएको छ । यतिबेला उक्त गीत छायाङ्कन समयमा खिचिएका केही तस्बिरहरू सार्वजनिक भएका छन् । जहाँ आर्यन र श्रृष्टीको केमेष्ट्रीलाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरमा श्रृष्टि निकै हट देखिएकी छिन् । अर्जुन पोखरेलले…
View More तीन तस्वीरमा आर्यन र श्रृष्टिको रोमान्टिक अवतार