काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्बजनिक गरेको छ । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे धारणा सार्बजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले अफूहरुलाई अमान्य भएको बताएकी…
View More विद्यालय शिक्षा विधेयकमा अखिल क्रान्तिकारीले जनायो आपत्ति