इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल

काठमाडौं । जलविद्युतका लगानीकर्ता एवं जलविद्युत आयोजनाको वातावरण अध्ययन सम्बन्धि काम गर्दै आएका शंकर बस्यालले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी कार्यकालका लागि सदस्य पदमा उमेद्वारी घोषणा गरेका छन् । उनले गणेश कार्की प्यालनबाट उमेद्वारी दिएका हुन् । गणेश कार्की प्यानल अनुभवी, शशक्त र इपानको आवश्यकता भएकाले आफुले…

View More इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल