काठमाडौँ, ३० जेठ । सत्ता गठबन्धन दलका नेताहरुले आज मसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने…
View More गठबन्धनका नेताबीच परामर्शTag: satta gathabandhan
प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनबाटट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा मिलाइने…
View More प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियोसत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, रास्वपाले भाग पाएन
काठमाडौँ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । गठबन्धनको बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति…
View More सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, रास्वपाले भाग पाएनगठबन्धन दलको बैठक सुरु, मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास
काठमाडौं । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…
View More गठबन्धन दलको बैठक सुरु, मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयाससत्तारूढ गठबन्धनको बैठक बस्दै
काठमाडौं, ८ चैत । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ। नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायतका दलहरू सरकारमा भित्रिँदैछन्। यसअघि गत पुस…
View More सत्तारूढ गठबन्धनको बैठक बस्दै