तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

– सन्तोष पौडेल  रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो । व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा…

View More तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

द्वन्द्वको शान्तिमा रुपान्तरणका अभ्यास

– सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै सम्भव हुन्छ । व्यक्तिभित्र पनि द्वन्द्व हुन्छ । परिवारमा पनि द्वन्द्व हुन्छ, समाजमा पनि द्वन्द्व हुन्छ र राष्ट्रमा पनि । राज्यभित्र पनि द्वन्द्व हुन्छ, अन्तरराज्य पनि द्वन्द्व हुन्छ । सबै द्वन्द्वका कारण हुन्छ र समाधान पनि…

View More द्वन्द्वको शान्तिमा रुपान्तरणका अभ्यास