रोल्पा । जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् । खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले रु दुई करोड ३९ लाख ८६ हजार आम्दानी गरेका छन् । जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६…
View More सामुदायिक वनलाई खोटोबाट मनग्य आम्दानीTag: samudayik ban
सामुदायिक वनमा अवैध रुपमा रुख कटान
झापा,११ भदौ– कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ । उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन । सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका…
View More सामुदायिक वनमा अवैध रुपमा रुख कटान