रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं । ‘इलिसियन’ शीर्षकमा मंगलबार देखि कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु भएको छ । न्यु समिट कलेज/युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव बिपिनकुमार घिमिरेले उद्घाटन गरे । सदस्यसचिव…

View More रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु