रुसको सैन्य अभ्यासमा चीनसहित भारत सामेल : अमेरिकाको टाउको दुख्यो !

रुसको सैन्य अभ्यास भोस्टोक २०२२ मा चीनसहित भारतको सहभागीताले अमेरिकाको टाउको एकाएक गर्माएको छ । रुससहितको उदाउँदो महाशक्तिशाली देशको सामुहिक सैनिक अभ्यासका कारण अमेरिका तथा पश्चिमी देशहरूमा एकाएक चर्चा–परिचर्चा बढेपछि भारतीय र चिनिया सञ्चारमाध्यमको पनि ध्यान खिचेको छ । यो अभ्यास सेप्टेम्बर १ देखि ७ सम्म रुसको सुदूर पूर्वी छेउमा…

View More रुसको सैन्य अभ्यासमा चीनसहित भारत सामेल : अमेरिकाको टाउको दुख्यो !

रुसी विदेशमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई भेनेजुएलामा हस्तक्षेप नगर्न चेतावनी

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले अमेरिकी विदेशमन्त्री माइक पम्पियोलाई भेनेजुएलाको आन्तरिकमामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । उनले मंगलबार अझ सशस्त्र हस्तक्षेपको तर्क त कसैलाई पनि मान्य नहुने लाभ्रोभको भनाइ रहेको चिनियाँ संचारमाध्यम पिपुल्स डेलीले जनाएको छ । लाभ्रोभले फोनवार्तामा पम्पियोलाई यसो भनेको रुसी विदेश मन्त्रालयको बिज्ञप्तिको हवाला दिएर खुलाएको हो…

View More रुसी विदेशमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई भेनेजुएलामा हस्तक्षेप नगर्न चेतावनी

अमेरिकी आक्रमण भए सामना गर्न तयार : रुस

काठमाडौं । अमेरिकाबाट आक्रमण भएमा त्यसको उचित जवाफ दिने गरि रुस युद्धकोलागि तयार भएको एक रुसी अधिकारीले बताएका छन् । शुक्रबार संयुक्त राष्ट्र संघमा बोल्दै रुसी विदेश मन्त्रालयको हतियार अप्रसार तथा नियन्त्रण बिभागका डेपुटी डाइरेक्टर आन्द्रेइ बेलौसोभले उक्त जानकारी दिएका हुन् । बेलौसोभले “रुस बास्तवमा युद्धकोलागि तयार छ, ताकि अमेरिकी…

View More अमेरिकी आक्रमण भए सामना गर्न तयार : रुस

अमेरिकाले रुसलाई पराजित गर्न नसक्ने १० कारण

अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँग भएका सबै खाले निशस्त्रीकरणका सन्धी तथा सहमतीलाई तोडेर सन्सारलाई पुनः शस्त्रीकरणको होडमा झोक्ने प्रयत्न गर्दैछन् । अमेरिकीहरुको विचारमा शस्त्रीकरणको होड मार्फत रुसी अर्थतन्त्रलाई विगतको सोभियतकालमा झैं प्यारालाइज गर्न सकिने अनुमान गरेको देखिन्छ । तर अमेरिकीहरु यो चाहना यसपटक भने पुरा हुन सक्ने सम्भावना अति न्युन छ…

View More अमेरिकाले रुसलाई पराजित गर्न नसक्ने १० कारण

अमेरिकी नाकाबन्दीको बदला यसरि लिंदैछ रुसले !

काठमाडौं, २७ साउन । रुसी नागरिक सेर्गेइ स्क्रिपल र उनकी छोरी युलिया माथि गत मार्च महिनामा इंगलैंडको सेल्स्बरीमा भएको बिषालु नोभिचोक नर्भ एजेन्ट प्रयोग सम्बन्धि मुद्दालाई लिएर अमेरिकाले रुस माथि गत बुधबारदेखि नयाँ नाकाबन्दी लगायो । रुसले अमेरिकाको यो कदमलाई ‘अबैधानिक, अमैत्रीपूर्ण र दुई देशका राष्ट्रपतिहरु बीच हालै भएको भेटघाट…

View More अमेरिकी नाकाबन्दीको बदला यसरि लिंदैछ रुसले !