Skip to content
जनदिशा

जनदिशा

वैचारिक अखबार
जनदिशा
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • प्रवास
  • अन्तर्वार्ता
  • समाज
  • बजार
  • बिज्ञान/प्रविधी
  • खेलकुद
  • आलेख
  • बिबिध
  • मनोरञ्जन
  • सम्पादकीय
  • साहित्य
  • शैली
  • कार्टून
  • English
जनदिशा
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • प्रवास
  • अन्तर्वार्ता
  • समाज
  • बजार
  • बिज्ञान/प्रविधी
  • खेलकुद
  • आलेख
  • बिबिध
  • मनोरञ्जन
  • सम्पादकीय
  • साहित्य
  • शैली
  • कार्टून
  • English

आलेख View More

विदेश View More

bidesh national

हावडामा भानुभक्त मार्ग नामकरण

editor September 28, 2023 No Comments

काठमाडौँ । हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो । नेपाली जनकल्याण…

bidesh national sports

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

editor September 23, 2023 No Comments

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली…

bidesh national

नेपाली युवा युरोपको सर्वाेच्च शिखर एलब्रसको चुचुरोमा

editor June 30, 2023 No Comments

काठमाडौँ, १५ असार । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गर्नुभएको छ । यही जुन २९ तारिखका दिन बिहान ९ बजे उहाँले रुसमा रहेको उक्त हिमाल आरोहण गर्नुभएको हो । पाण्डेले  एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराउनु भएको थियो । उक्त  हिमाल पाँच हजार छ…

bidesh national prabash

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

editor May 30, 2023 No Comments

वाशिङ्टन डिसी, १६ जेठ । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा…

bidesh national prabash

‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना

editor May 5, 2023 No Comments

काठमाडौँ, २२ वैशाख । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो । सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न…

bidesh national prabash

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

editor May 5, 2023 No Comments

काठमाडौँ, २२ वैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को  १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी…

bidesh national बिज्ञान/प्रबिधि

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

editor April 21, 2023 No Comments

ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा…

bidesh prabash साहित्य कला/मनोरन्जन

अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

editor April 18, 2023 No Comments

वाशिङ्गटन डिसी, ५ वैशाख । नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ पारिजात स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले…

ब्यापार View More

स्वदेश View More

Featured national tippadi आलेख

मिथ्या सूचनाको महामारी

editor November 29, 2023 No Comments

– शुक्रऋषि चौलागाई महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे । रणभूमिमा अश्वत्थामा नामक हात्तीलाई मारिएसँगै श्रीकृष्णको उक्साहटमा ‘सत्यवादी’ युधिष्ठिरले उच्च स्वरमा ‘नरो…

national

कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा

editor November 29, 2023 No Comments

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ । घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताउनुभयो ।…

Featured national tippadi आलेख

लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?

editor November 29, 2023 No Comments

– हेमन्त जोशी काठमाडौँ । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन्…

national

यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते 

editor November 29, 2023 No Comments

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाको…

national

संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै माग सम्बोधन गर्नेछ : वर्षमान पुन

editor November 26, 2023 No Comments

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने दाबी गरेका छन् । संघीय शिक्षा विधेयकमा शिक्षकका छुटेका माग समेटिने गरी पार्टीका तर्फबाट सांसदहरुले संशोधन होलेकोसमेत पुनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को कागमती प्रदेश समितिले…

national साहित्य कला/मनोरन्जन

पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ

editor November 26, 2023 No Comments

दिपेन्द्र के खनाल निर्देशित ‘आमा’सहित अर्पण थापा निर्देशित ‘घर’ तथा ‘तीन जन्तु’ मा सहनिर्माता बनेर सिनेमा निर्माणमा सक्रिय रहिरहेका पोखराका युवा सन्तोष अधिकारीले आफूले अभीनयमा डेब्यू गर्न लागेको सिनेमा ‘चित्रा’को पहिलो गीत रिलिज कार्यक्रममा यस्तो तीतो प्रश्नको सामना गरे। तपाईं पैसा हालेर हिरो बन्न आउनु भएको हो? यो प्रश्न उनका…

national

त्रिवि पुस्तकालय २४सै घण्टा सञ्चालन

editor November 25, 2023 No Comments

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिनुभयो । उहाँका…

Featured national

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

editor November 25, 2023 No Comments

कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा…

Adv Top Right

खेलकुद View More

national sports

नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

editor November 25, 2023 No Comments

गण्डकी । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ । प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।…

national sports

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

editor October 27, 2023 No Comments

पथरी । नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ । मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र…

national sports

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

Sandhya Sapkota October 21, 2023 No Comments

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना…

national sports

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

Sandhya Sapkota October 21, 2023 No Comments

काठमाडौँ उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप…

Featured national sports

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

editor October 6, 2023 No Comments

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई…

Tag: Ruling partners

English

Ruling partners meet to discuss about budget

Prathana Shankar June 13, 2023 No Comments Ruling partners

Kathmandu, June 13 .Leaders of ruling partners today met to discuss about the contemporary issues including the budget. During the meeting took place at the Prime Minister’s official residence, Baluwatar, the parties agreed to meet again and exchanged views on budget and other issues. It may be noted that ruling…

View More Ruling partners meet to discuss about budget

धेरैपटक हेरिएको

  • ‘पर्यटक’ चरा आउन थाले by editor
  • जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री by editor
  • अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा by editor
  • सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांंसद मिजार by editor
  • वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान by editor

सूचना बिभाग दर्ता नं: १०३८/०७५-७६

जनदिशा अनलाइन राष्ट्रिय समाचार समिति (रासस) को सब्स्क्राइबर हो।

हाम्रो टिम

  • प्रकाशक/प्रधान सम्पादक : योगेश खपाङ्गी
  • सम्पादक (अंग्रेजी) : समीर शर्मा
  • बजार निर्देशक : पंकज सिंह
  • समाचार संयोजक : निशा सिग्देल
  • सम्बाददाता : प्रार्थना शंकर, सन्ध्या सापकोटा
  • आइटी : दिपक भुसाल
  • कानुनी सल्लाहकार : उपेन्द्र कुमार आले

सम्पर्क

Address :

Express Multimedia Pvt. Ltd.

Email: express.multimedia2070@gmail.com

Kalikasthan, Kathamandu, Nepal

Jandisha Email :

News : news.jandisha@gmail.com
Article : editorial.jandisha@gmail.com
Marketing : marketing.jandisha@gmail.com

विज्ञापनका लागि सम्पर्क :
Mob.No. 9843274745

फलो गर्नुहोस

Jandisha

जनदिशा | Designed by: Theme Freesia | WordPress | © Copyright All right reserved
Skip to content
Open toolbar Accessibility Tools

Accessibility Tools

  • Increase TextIncrease Text
  • Decrease TextDecrease Text
  • GrayscaleGrayscale
  • High ContrastHigh Contrast
  • Negative ContrastNegative Contrast
  • Light BackgroundLight Background
  • Links UnderlineLinks Underline
  • Readable FontReadable Font
  • Reset Reset