मन्त्री रिजालद्वारा अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उहाँले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन…

View More मन्त्री रिजालद्वारा अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन