काठमाडौं । नौ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले नौ किलो सुन तस्करी प्रकरणमा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन…
View More सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर