सामुदायिक विद्यालयको यस्तो हालत:शिक्षक चार विधार्थी तीन

डडेल्धुरा, ३ भदौ – कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको…

View More सामुदायिक विद्यालयको यस्तो हालत:शिक्षक चार विधार्थी तीन