पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक (सूची सहित)

काठमाडौं, १६ जेठ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरणको लागि ८६८ वटा पत्रपत्रिकाहरूले आवेदन दिएका थिए । जसमध्ये ८५८ पत्रिका वर्गीकृत भएका छन्…

View More पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक (सूची सहित)

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा दुई काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा…

View More नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

प्रेस काउन्सिलमाथि खनिए पत्रकार, पूर्वाग्रही नहुन चेतावनी

काठमाण्डौ, १ भदौ – नेपाल पत्रकार महासंघ उपत्याका प्रदेश समितिले सम्पन्न गरेको ‘पत्रकारिता वर्गीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया’ कार्यक्रममा उपस्थित पत्रकारहरूले प्रेस काउन्सिलको आलोचना गरेका छन् । शुक्रबार काठमाण्डौस्थित एक होटेलमा आयोजित उक्त कार्यक्रममा बोल्दै पत्रकारहरुले पत्रकारिता वर्गीकरणमा देखिएका समस्या न्युनीकरण गर्नुपर्नेमा जोड दिएका छन ।  पत्रकारहरुले कुनै…

View More प्रेस काउन्सिलमाथि खनिए पत्रकार, पूर्वाग्रही नहुन चेतावनी