अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना

काठमाडौँ, ४ भदौ – कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले यसवर्ष तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना गर्न लागेको छ । गत वर्ष सो क्याम्पसले भैँसी सम्मेलन गरेको थियो । आउँदो कात्तिक ११ देखि १३ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको उक्त क्याम्पसका डिन प्रा डा शारदा थपलियाले आज आयोजित पत्रकार…

View More अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना