पोखराको फोहर व्यवस्थापन गर्न सहमति

कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो । महानगरले फोहर बिसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको,…

View More पोखराको फोहर व्यवस्थापन गर्न सहमति

चुनाव हार्ने डरले कांग्रेसका नेताहरू उट्‌पट्याङ कुरा गर्न थाले : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँगको सहमतिमा भारतले नयाँ नक्सा निकालेको भनी कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएको आरोपको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खण्डन गरेका छन् । प्रचण्डले  चुनाव हार्ने डरले कांग्रेसका नेताहरू यस्ता वाहियात र झुटा कुरा गर्न थालेको आरोप लगाए । प्रचण्डले सोमबार भरतपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चुनाव…

View More चुनाव हार्ने डरले कांग्रेसका नेताहरू उट्‌पट्याङ कुरा गर्न थाले : प्रचण्ड

मदनकुमार रानाले गरे वृद्धाश्रमलाई आर्थिक सहयोग

पोखरा । तनहुँको ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गरेका छन् । बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय सञ्चालन गर्दै आएका रानाले आफन्तमार्फत आइतबार उक्त सहयोग गरेको वृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष वर्षाकेशव पराजुलीले जानकारी दिए । उनका…

View More मदनकुमार रानाले गरे वृद्धाश्रमलाई आर्थिक सहयोग

सुन्तलाको व्यापार बढ्दै,वर्षेनी २५ करोड मूल्य बराबरको सुन्तला बिक्री

पोखरा । तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडालगायतका…

View More सुन्तलाको व्यापार बढ्दै,वर्षेनी २५ करोड मूल्य बराबरको सुन्तला बिक्री

काजकिरिया भइसकेका ‘जीवन’ जीवित भेटिए

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो । विसं २०७२ वैशाख १२ गते…

View More काजकिरिया भइसकेका ‘जीवन’ जीवित भेटिए