काठमाण्डौँ ,२९ साउन – मलेसियामा लामो समय यता कामदार ठगी भएपछि देखीएको समस्यालाइ हल गर्न मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले नेपाली कामदार भित्र्याउने र व्यवस्थापन गर्ने एउटै नीति र प्रणाली स्थापना गरिने बताएका छन् । नेपाली कामदार मलेसिया जान रोकिएको र मलेसियामै कैयौँ कामदारहरु बिपदमा परीरहेको समस्यालाइ मध्यनजर गर्दै मलेसियन सरकारले…
View More मलेसियाका प्रधानमन्त्री महाथीर नेपालसँग ‘जी टु जी’ गर्न सहमत