काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज उक्त सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनगरी सम्झौताबारे जानकारी दिएका छन् । जसमा पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, हाइड्रोपावरमा भारतीय…
View More नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर, १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणाTag: PM India visit
प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेश राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत
नयाँ दिल्ली, १७ जेठ । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा…
View More प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेश राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागतभारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार
– एकराज पाठक काठमाडौँ, १७ जेठ (रासस) : “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल…
View More भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापारप्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
– रमेश लम्साल काठमाडौँ, १७ जेठ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ…
View More प्रधानमन्त्री दाहाल आज भारतको औपचारिक भ्रमणमा जाँदैअसमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह
काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवादबारे कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न माग गरिएको छ ।…
View More असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह