नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ, ३० जेठ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो । “यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ”, उहाँले…

View More नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने