काबुल /इस्लामावाद, १६ जेठ । अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जनो तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ…
View MoreTag: pakistan
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
लाहोर, पाकिस्तान, २७ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । “प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,” अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको…
View More पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउपाकिस्तानमा ‘कश्मीर आओर’ मनाइयो
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आव्हानमा आज (शुक्रबार) ‘कश्मीर आओर’ मनाइएको छ । राजधानी इस्लामावादमा भएको कार्यक्रम प्रधानमन्त्री कार्यालय बाहिर भएको जनाइएको छ । उक्त समारोहमा स्वयम् प्रधानमन्त्री खान, उनका सूचना मामिला बिशेष सहयोगी डा. फ़िर्दोउस आशिक अवान र अर्का सहयोगी नईम उल हक समेतको उपस्थिति रहेको बताइएको छ । ‘आज…
View More पाकिस्तानमा ‘कश्मीर आओर’ मनाइयोपाकिस्तानद्वारा मिसाइल परीक्षण : काश्मीर घट्नाको प्रतिक्रिया ?
पाकिस्तानी सेनाले बिहीबार बिहानै जमिनबाट जमिन मै प्रहार गर्ने एक ब्यलेस्टिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । पाकिस्तानी सेनाले एक भिडियो सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । परीक्षणका दौरान पाकिस्तानले कराची माथिको तीनवटा हवाई रुट बन्द गरेको थियो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले परीक्षणको फुटेज आफ्नो ट्विटर…
View More पाकिस्तानद्वारा मिसाइल परीक्षण : काश्मीर घट्नाको प्रतिक्रिया ?अफगान समस्या, अमेरिका-पाक गठवन्धन र भारतीय रोइलो
भारतीयहरुले जतिसुकै हल्ला गरेपनि भारतले पाकिस्तानलाई अन्तराष्ट्रिय रुपमा एक्ल्याउने सामर्थ्य राख्न सक्दैन । गत हप्ता मात्रै अफगान समस्या समाधानको लागि अमेरिकाले अन्य दुइ महाशक्ति राष्ट्रहरु रसिया र चीनसंगै पाकिस्तानलाई समेत सामेल गरेर बेईझिंगमा छिट्टै एक बृहद परामर्श गर्न चाहेको बताइसकेको छ । स्मरणीय कुरा त, भारत अफगान समस्याको समाधानमा आफ्नो…
View More अफगान समस्या, अमेरिका-पाक गठवन्धन र भारतीय रोइलो