अब गैर आवसीय नेपाली ले समेत पूँजी बजारमा लगानी गर्न पाउने

काठमाण्डौँ ,२७ साउन – गैर आवसीय नेपाली ले चाडै पूँजी बजारमा लगानी गर्न पाउने भएका छन । शनिबार प्रदीप ज्ञवालली निवासमै पुगेर संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलिले एनआरएनलाई पूँजीबजारमा सहज प्रवेशको माग राखेर ज्ञापन पत्र वुझाएपछि परराष्ट्र मन्त्री लेनेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझ्दै गैरआवसीय एनआरएन नेपालीलाई…

View More अब गैर आवसीय नेपाली ले समेत पूँजी बजारमा लगानी गर्न पाउने