कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै

काठमाडौं । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन् । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको…

View More कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै