काठमाडौंमा नेपाल क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने

काठमाडौं । सशस्त्र प्रहरीका संस्थापक तथा प्रथम महानिरिक्षक दिवंगत कृष्णमोहन श्रेष्ठ र दिवंगत नुडुप श्रेष्ठको २१ औं वार्षिकीको दिन १५औं खुला फुल कन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने भएको छ । इन्टरनेशनल क्योकुशिनकाई युनियन नेपाल केन्द्रीय डोजो ठमेलको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी अशोज ६ गते शनिवार हुने भएको हो…

View More काठमाडौंमा नेपाल क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने