बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ । आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । सो दुर्घटनामा २० जनाले…
View More दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोगTag: money
आँखा अस्पताललाई ५० लाख रकम विनियोजन
तुलसीपुर । नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ । उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो ।…
View More आँखा अस्पताललाई ५० लाख रकम विनियोजनसिटिजन्स बैंकले गर्यो प्रारम्भलाई एक लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंकले निः स्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपियाँको चेक संस्थाका संचालक…
View More सिटिजन्स बैंकले गर्यो प्रारम्भलाई एक लाख सहयोगयस्तो छ आजको आजको बिदेशी मुद्रा विनिमय दर
काठमाण्डौँ , २७ साउन आइतवार साताको पहिलो दिन अमेरिकी डलर लगायत सबै राष्ट्रको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोगेको विनिमय दर अनुसार अमेरिकी १ डलरको खरिददर १ सय ८३ रुपैयाँ, बिक्रिदर १ सय १० रुपैयाँ ४३ पैसा कायम भएको छ। यस्तै युरोपियन युनियन १…
View More यस्तो छ आजको आजको बिदेशी मुद्रा विनिमय दर