काठमाण्डौँ २५ साउन – महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था लागू हुने भएको छ । अहिलेसम्म महिलाले मात्रै सम्बन्ध विच्छेदका लागि सोझै अदालत जानसक्ने प्रावधान रहिआएको छ । तर अब भने मुलुकी संहिता ऐन २०७४ को दफा ९४ मा…
View More पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने:महिला लाइ आधा सम्पति दिन नपर्ने!