महाकाली नदीमा झोलुंगे पुल निर्माण कार्य अघि बढ्न सकेन, स्थानीयलाई सास्ती

बैतडी । भारत सरकारले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन ।पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष वितिसक्दासमेत भारतले सहमति दिएको छैन । पुल निर्माण नभएपछि अहिले तल्लोस्वराड क्षेत्रका बासिन्दा दैनिक सास्ती खेप्दै आएका छन् । भारतीय बजार आवतजावत गर्न डुंगाको जोखिमपूर्ण…

View More महाकाली नदीमा झोलुंगे पुल निर्माण कार्य अघि बढ्न सकेन, स्थानीयलाई सास्ती